काँग्रेस नेता तिवारीको निधन

काठमाडौं । नेपाली काँग्रेसका नेता चिरञ्जीवीनिधि तिवारीको ७३ वर्षको उमेरमा निधन भएको छ । प्याङ्क्रियाजको क्यान्सरबाट पीडित तिवारीको बुधबार साँझ नेपाल क्यान्सर अस्पताल हरिसिद्धीमा उपचारको क्रममा निधन भएको उहाँको परिवार निकट काँग्रेस नेता लोकेश ढकालले राससलाई जानकारी दिनुभयो । काठमाडौँ क्षेत्र नं ४ का महासमिति सदस्य रहनुभएका तिवारी नेपाल विद्यार्थी सङ्घको संस्थापक सदस्य समेत हुनुहुन्थ्यो … Continue reading काँग्रेस नेता तिवारीको निधन